राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा थापा
आइतबार, १३ चैत २०७८, १६ : २२
राप्रपाको केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा निरञ्जन थापा चयन भएका छन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा चयन गरेका हुन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार उनलाई पार्टी कार्यालयमा सल्लाहकार समितिको अध्यक्षमा मनोनयनको पत्र हस्तान्तरण गरे । आजै राप्रपाको विभागीय प्रमुखसँग बैठक पनि बसेको छ । बैठकले चुनाव केन्द्रीत अभियानलाई तिव्रता दिने निर्णय भएको सूचना प्रविधि विभाग प्रमुख रविन चाम्लिङले जानकारी दिए । यस्तै सोमबारदेखि अध्यक्ष लिङ्देनले विभिन्न जिल्लामा चुनाव केन्द्रीत आमसभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
-
स्पेनसँगको सबै व्यापारिक सम्बन्ध तोड्न ट्रम्पको आदेश
-
सर्भिस लेन कि पार्किङ स्पट ?
-
उद्योगी व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री
-
प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण