विश्वकप ड्र सार्वजनिक : पोट १ का कुन टिम कुन समूहमा ?
कतार विश्वकपको ड्र अहिले चलिरहेको छ । दोहामा जारी फाइनल ड्रको पहिलो राउन्डमा पोट ए मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।
फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिन लागेको हो । विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिने छ ।
पोट १ मा रहेका टिमहरूको समूह यस प्रकार छ-
समूह ‘ए’ : कतार
समूह ‘बी’ : इङ्ल्यान्ड
समूह ‘सी’ : अर्जेन्टिना
समूह ‘डी’ : फ्रान्स
समूह ‘ई’ : स्पेन
समूह ‘एफ’ : बेल्जियम
समूह ‘जी’ : ब्राजिल
समूह ‘एच’ : पोर्चुगल
बाँकी रहेका पोटहरु :
पोट २ : मेक्सिको, नेदरल्यान्ड्स, डेनमार्क, जर्मनी, उरुग्वे,स्विजरल्यान्ड, अमेरिका र क्रोएसिया
पोट ३ : सेनेगल, इरान, जापान, मोरोको, सर्बिया, पोल्यान्ड, कोरिया र टुनिसिया
पोट ४ : क्यामरुन, क्यानडा, इक्वेडर, साउदी अरेविया, घाना, अन्तर्राष्ट्रि प्लेअफ १ र २ बाट आएका दुई टोली र यूईएफए प्लेअफको विजेता
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण