न मुखमा माक्स, न आँखामा चस्मा : विषादीसँग यसरी खेल्छन् चिया बगानका मजदुर
सोमबार, ११ मङ्सिर २०७४, १० : ३१
झापा । झापाबाट पहाडी जिल्ला इलाम जोडिने बाटो भरी फैलिएको छ विशाला चियाबगान ।
यत्रतत्र चुनावी रौनक छाएको बेला चियाबगानका मजदुरहरु भने बिहानैदेखि बगानमा आफ्नो नियमित कर्ममा देखिन्थे । रातोपाटीको टोली चुनावी रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा उनीहरु चिया बगानमा मजदुरहरु विषादी छरिरहेका थिए ।
उनी विषादीले पार्ने असरमाथि त्यति चिन्तित थिएनन् । न मुखमा माक्स थियो न त आँखामा चस्मा नै ।
हेरौँ केही तस्विरहरु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण