एलिनाको गीत ‘रानी’ सार्वजनिक
सोमबार, २८ चैत २०७८, ११ : २३
गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘रानी’ सार्वजनिक भएको छ । दाहाल सन्तोष शब्द तथा विकास चौधरीको संगीत रहेको गीतको संगीत संयोजन संजय हमालले गरेका छन् । तारा सीतारा प्रोडक्सनले गीतको भिडियो समेत निर्माण गरेको छ । जसमा भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन् ।
सुजन श्रेष्ठको छायांकन, युवराज खत्री सम्पादन र प्रविन थापाको कोरियोग्राफी रहेको भिडियोमा एलिना चौहान, उषा उप्रेती र दाहाल सन्तोषको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण