‘लैजाउँला कान्छी’ भन्दै नम्रताको पछि आर्यन
सोमबार, २८ चैत २०७८, १२ : ५६
‘नबिर्से तिमीलाई नपाए तिमीलाई’, ‘उनको प्रिती पहिले हो, कि मेरो प्रिती पहिले’, ‘आओ यादहरु हो आओ’ जस्ता चर्चित गीतका गायक जगदिश समालले नयाँ गीत ‘लैजाउँला कान्छी’ ल्याएका छन् । प्रेमका रमाइला प्रसंग तथा प्रेमीकालाई दिइएका आश्वासनले भरिएको गीतको भिडियो समेत बनेको छ ।
भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता सापकोटाको रोमान्स देख्न सकिन्छ । सुदीप सापकोटाको समेत अभिनय देख्न सकिने भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् ।
पुर्ण लामिछानेको संगीत र हरि सुजीको शब्द रहेको गीतको एरेन्जर आशिष अविरल दीपक एम सिंगको कोरियोग्राफी रहेको छ । हरि हुमागाईको छायांकन, विकास दाहालको सम्पादन रहेको भिडियो नक्षत्र प्रोडक्शनले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण