माओवादी दाङ जिल्ला इन्चार्ज जीवन गौतमले दिए राजीनामा
सोमबार, ०५ वैशाख २०७९, १३ : ३४
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतमले राजीनामा दिएका छन् । पार्टीको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट आइतबार राजीनामा दिएका हुन् ।
२०७४ सालको निर्वाचनमा घोराही उपमहानगर पालिका मेयरमा तेस्रो भई पराजित भएका गौतम यस पटक पनि मेयरको दाबेदार थिए । तर, पार्टीको नीति विचार र सिद्धान्तमा असहमति राखेर गौतमले राजीनामा दिएका हुन्। माओवादी कम्युनिस्ट विचारबाट च्युत भएको भन्दै राजीनामा दिएका हुन् । पार्टी भित्रको अन्तरद्धन्द्धका कारण गौतमले राजीनामा दिएको हुन सक्ने आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण