बाग्लुङमा कार्यरत प्रहरीका सई ३८ हजार घुससहित अख्तियारको नियन्त्रणमा
मङ्गलबार, ०६ वैशाख २०७९, २१ : १८
बाग्लुङ स्थित गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी नायव निरिक्षक (सई) रुपनारायण महतोलाई अख्तियारले पक्राउ गरेको छ । प्रनानी महतोलाई ३८ हजार घुस रकम सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले रातोपाटीलाई बताए ।
आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बाग्लुङ नगरपालिका–२ बाट पक्राउ गरेको प्रवक्ता भण्डारीले बताए । प्रनानी महतोले म्याग्दी बस्ने धर्मकुमारी क्षेत्री र बाग्लुङमा मेकानिक्स काम गर्ने रमेश लिम्बुको लेनदेन मुद्दा मिलाउँछु भनेर घुस मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
-
इंग्ल्यान्ड विरुद्ध अर्जेन्टिना : कुन कुन खेलाडी चम्किए ?
-
सेबोनको महत्त्वाकाङ्क्षी १० वर्षे मार्गचित्र, कति सम्भव छ कार्यान्वयन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण