ओखलढुंगाको चम्पादेवीमा मतदान स्थगित, डोल्पा र भोजपुरको कुलुङमा पनि तनाव
शुक्रबार, ३० वैशाख २०७९, ०९ : ४४
ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित वडा नम्बर ९ को एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदानका क्रममा विवाद हुँदा मतदान स्थगित भएको हो । अहिले सर्वदलीय बैठक बसेर मतदान सुचारु गराउन पहल भइरहेको छ ।
यस्तै माथिल्लो डोल्पामा पनि तनाव भएको खबर प्राप्त भएको छ । यद्यपि त्यहाँको पछिल्लो अवस्था प्राप्त हुन नसकेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिए । फोन सम्पर्क हुन नसक्दा अध्यावधिक विवरण प्राप्त हुन नसकेको हो । यसैगरी भोजपुरको कुलुङ गाउँपालिकामा केही केही मतदान केन्द्रका पनि मतदान सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण