स्याङजा बस दुर्घटनाको प्रचण्डद्वारा दु:ख व्यक्त
शुक्रबार, ३० वैशाख २०७९, १७ : ५७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्याङजा बस दुर्घटनाको दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्डले मृतकप्रति दु:ख व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार बिहान मतदाता बोकेको बस स्याङजाको अर्खलबासमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण