शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कूटनीतिक नियोग र विकास साझेदारहरूलाई प्रधानमन्त्रीको आग्रह, ‘लगानी सम्मेलन सफल बनाउन सहयोग गर्नुहोस्’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेको छ । सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास...