सूर्योदय नगरपालिकामा एकीकृत समाजवादीको अग्रता
शनिबार, ३१ वैशाख २०७९, १० : १३
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको सूर्योदय नगरपालिकाको मेयर पदमा उनको पार्टीका उम्मेदवारले सुरुवाती अग्रता बनाएको छ । ४ सय मत गन्दा रन बहादुर राईले १५८ मत ल्याउँदा एमालेले १५२ मत ल्याएको हो ।
उपप्रमुखमा भने एमालेकी दुर्गा देवी भट्टराईले १५३ मत ल्याउँदा काँग्रेसकी दुर्गा बरालले १४२ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण