भोजपुर नगरपालिका–१ को अध्यक्ष माओवादीका राई निर्वाचित
शनिबार, ३१ वैशाख २०७९, १४ : ३१
भोजपुरको भोजपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का जिरामणि राई निर्वाचित भएका छन् । राईले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तबहादुर तामाङलाई १४ मत अन्तरले पराजित गरेका हुन् । राईले २२३ मत पाउँदा तामाङले २०९ मत प्राप्त गरेका हुन् । एमालेका टेकबहादुर तामाङले भने १२० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण