ओखलढुंगाको लिखु गाउँपालिकामा काँग्रेसकाे अग्रता
मङ्गलबार, ०३ जेठ २०७९, २० : ०२
ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएकाे छ । काँग्रेसका अशोककुमार कार्कीले ३२९९ मत पाएका छन् । एमाले उम्मेदवार मिलन विष्टले ३२२० पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेकी अस्मिता थापा ३३८९ मतसहित अग्रता लिएकी छन् । उनकी प्रतिस्पर्धी काँग्रेसकी प्रेमकुमारी दाहालले २४७८ मत ल्याएकी छन् ।
यसअघि एमाले उम्मेदवार विजयी भनेर उल्लेखित समाचार भूलवश प्रकाशित हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण