आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा ६५ हजार मतगणना सकियो, कसको कति मत ?

शुक्रबार, ०६ जेठ २०७९, १० : ४८
शुक्रबार, ०६ जेठ २०७९

पोखरा महानगरपालिकामा ६५ हजार ४६२ मतगणना सम्पन्न भएको छ । शुक्रबार बिहान १० बजेको मतपरिणामअनुसार मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले २६ हजार ९६८ मत पाएका छन् । 

यस्तै एमालेका  एमाले कृष्ण थापा २३ हजार ६९८ मत पाउँदा राप्रपाका राप्रपाका शंकर खरालले  २ हजार ७७५ मत तथा स्वतन्त्र उम्मेदवार खड्कराज पौडेलले लौरो २ हजार ७७५ मत पाएका छन् । 

यस्तै उपमेयर मा काँग्रेसका कोपिला रानाभाटले २७ हजार २८४ मत पाउँदा एमालेकी मञ्जु गुरुङले  २७ हजार ११९ मत पाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप