टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबल ७’ को ट्रेलर रिलिज
मङ्गलबार, १० जेठ २०७९, १३ : ०४
हलिउड सुपरस्टार टम क्रुजको आउँदो फिल्म ‘मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान’ को ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिज लगतै सामाजिक संजालमा भाइरल भएको थियो । ट्रेलरमा भरपुर एक्सन समेटिएको छ ।
टम क्रुजको यो फिल्म दर्शकको प्रतिक्षित सुचिमा छ । मिसन इम्पोसिबल अभिनेता टम क्रुजको सबैभन्दा सफल तथा प्रसिद्ध फ्रेन्चाई मध्यको एक हो । जसको सातौ श्रृंखला ‘मिसन इम्पोसिबलः डेड रेकोनिङ पार्ट वान’ हो । फिल्मको छायांकन भइसकेको छ ।
टम क्रुजको एक्सनका फ्यान नेपालमा पनि धेरै छन् । उनका फिल्मले नेपालमा राम्रो ब्यवसाय गर्दै आएको छ । फिल्म १४ जुलाई २०२३ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : हालसम्म कुन–कुन टिम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
-
बखान : भरतपुर विद्रोहबाट जन्मिएको आख्यान
-
युरोपमा गर्मीको भयावह कहर, मर्नेकाे सङ्ख्या चुलिँदै
-
'वेलकम टु द जङ्गल'को बक्स अफिसमा दमदार सुरुआत, पहिलो दिनको कलेक्सन कति ?
-
५१ औँ दिनमा ‘लालीबजार’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण