सुर्खेतमा एमालेको कार्यकर्ता प्रशिक्षण कार्यक्रम, शंकर पोखरले प्रशिक्षण दिने
शनिबार, ०७ साउन २०७९, ०९ : ५५
नेकपा एमालेले सुर्खेतमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेको छ । जिल्ला कमिटी सुर्खेतको आयोजनामा प्रशिक्षण कार्यक्रम गर्न लागिएको हो ।
प्रशिक्षण कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल सुर्खेत आइपुगेका छन् । यस्तै एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका प्रदेश स्तरका नेताहरु पनि कार्यक्रममा सहभागि रहनेछन् ।
एमालेले पछिल्लो समय निर्वाचन लक्षित प्रशिक्षणलाई तीब्रता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण