भावनाले ल्याइन् तीज गीत ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’
मङ्गलबार, १० साउन २०७९, १५ : ५४
गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गर सार्वजनिक भिडियोमा उनकै शब्द र संगीत छ ।
भावना र मनिताका अलावा अशोक धिताल र दिलिप ओखेडाको अभिनय रहेको भिडियो गम्भीर विष्टले निर्देशन गरेका हुन् । मुकेश हुमागाईंको छायांकन नविन निरौलाले सम्पादन गरेको भिडियो गायिका स्वयंकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।
यसअघि भावनाका बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरूले राम्रो चर्चा बटुलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण