भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवलाई हृदयाघात, अस्पताल भर्ना
बुधबार, २५ साउन २०७९, १४ : ५१
भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको बुधबार स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ । भारतीय मिडिया रिपोर्ट अनुसार उनलाई जिममा वर्कआउट गरिरहेका बेला हृदयघात भएको थियो र त्यसपछि उनलाई तुरुन्त अस्पताल लगिएको छ ।
ट्रेड मिलमा रनिङ गरिरहेका बेला छाती दुख्यो
रिपोर्टका अनुसार राजु श्रीवास्तवका भाइ दिपु र पब्लिक रिलेशन अफिसर (पिआरओ) ले उनलाई हृदयाघात भएको पुष्टि गरेका छन् । उनीहरुले दिएको जानकारी अनुसार राजु श्रीवास्तव होटलमा जिम वर्कआउट गरिरहेका थिए, त्यतिबेला ट्रेडमिलमा रनिङ गरिरहेका बेला उनलाई छाती दुखेको थियो र उनी लडेका थिए । त्यसपछि उनलाई तुरुन्त अस्पताल पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
-
मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
-
कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण