नदीले बगाउँदा रुसी नागरिक बेपत्ता
मङ्गलबार, ३१ साउन २०७९, २० : ३६
तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ बेणीसंगमस्थित कालीगण्डकी र त्रिशुली नदीको संगमस्थलमा बगेर रुसी नागरिक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज खड्काका अनुसार २९ वर्षीय पिटर रुजिन नुहाउने क्रममा नदीमा बगेर बेपत्ता भएका हुन् ।
उनको खोजतलासका लागि इलाका प्रहरी कार्यालय देवघाट, तनहुँबाट प्रहरीको टोली परिचालन भएको र खोजतलास भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण