टिजरमा यस्तो देखियो ऋतिक र सैफको ‘विक्रम वेधा’
बुधबार, ०८ भदौ २०७९, १२ : ४९
ऋतिक रोशन र सैफ अली खान स्टारर बहुप्रतीक्षित चलचित्र ‘विक्रम वेधा’ को टिजर रिलिज भएको छ । चलचित्रमा सैफ अली खान र ऋतिकबीच जबरजस्त टकराव देख्न सकिन्छ ।
यो चलचित्र साउथको विक्रम वेधाको रिमेक हो । चलचित्रलाई पुस्कर–गायत्रीले निर्देशन गरेका हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण