हर्क साम्पाङको प्रश्न–काठमाडौंको फोहोर उठाइसके ?
बुधबार, ०८ भदौ २०७९, १८ : ५१
१
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर उठिसक्यो भनि प्रश्न गरेका छन् । पछिल्लो समय काठमाडौंका मेयर बालेन्द्र शाहको सार्वजनिक आलोचनामा उत्रिएका साम्पाङले मेयर शाह अवैध संरचना हटाउन लागिपरेपछि फोहोर उठिसक्यो भनेर व्यङ्ग्य गरेका हुन् ।
उनले प्रश्न गरेका छन्, ‘काठमाडौंको फोहोर उठाइसके ?’ काठमाडौंमा फोहोर उठ्न थालेपनि पूर्ण समाधान भने भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण