‘लाइगर’ मा अनन्याको अभिनयको बनाइदैछ ट्रोल
विजय देवरकोंडाको नयाँ चलचित्र ‘लाइगर’ दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । चलचित्र अपेक्षा गरे अनुसार आम्दानी गर्न सकिरहेको छैन । तैपनि पछिल्ला समय रिलिज भएका हिन्दी चलचित्रभन्दा राम्रो नै कमाई गरिरहेको छ ।
दर्शकहरूले विजयको अभिनयको प्रशंसा गरिरहेका छन् भने त्यहीँ अनन्या पाण्डेको अभिनयको भने आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमा उनको अभिनयलाई ट्रोल गरिँदैछ भने कतिपयले उनी हिरोइन बन्न लायक नै नरहेको र उनलाई अब हिरोइनको रूपमा कास्ट नै गर्न नहुने बताइरहेका छन् ।
After watching #AnanyaPandey acting in liger pic.twitter.com/DghsHuO6Mx
— 🍃 Acash🧤 (@ash_bayleef) August 25, 2022
#AnanyaPandey's thoughts right now
— Rosin Christopher 🇮🇳 (@Chrisrcb100) August 25, 2022
Haters gonna hate i can touch my noise with tongue
That's my talent 😂😂 @karanjohar master class product she's been pic.twitter.com/6VyXNQ4WDX
Wahh kya acting hai Struggle Queen #AnanyaPandey ki 🥲
— Shubham Jha 🇮🇳 (@shubh_1822) August 25, 2022
Koi Oscar do inhe 🙏🥲#LIGER #Ligerflop #BoycottBollywood #VijayDevarakonda #AnanyaPanday #Acting pic.twitter.com/C9fRpOtlcA
#AnanyaPandey
— Baandya (@Bahut_Scope_Hai) August 25, 2022
What Can I call this
i) Overacting
ii) No Acting
OR
iii) STRUGGLING in terms of Acting pic.twitter.com/cQ2Y57wyu4
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण