दैलेखको चिनेखोला तर्ने क्रममा १ जना वेपत्ता
शुक्रबार, २१ असोज २०७९, १६ : ५०
पश्चिम दैलेखको आठबीस नगरपालिका–१ मा पर्ने चिने खोला तर्ने क्रममा १ जना वेपत्ता भएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ बस्ने बर्ष ३२ को गम दमाई वेपत्ता भएका हुन् । उनी घरदेखि रामाघाट बजार बजार जाने क्रममा वेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खोलाले बगाई बेपत्ता भएको भनि स्थानीयले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराएका थिए । अहिले प्रहरी सहित स्थानीयहरुको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
-
अभिषेक गिरीले कसरी जोडे जताततै घरजग्गा ?
-
सुन प्रतितोला ९ सय रुपैयाँ घट्यो, चाँदी ५५ रुपैयाँ सस्तो
-
टी–२० क्रिकेटमा भारतको रनका आधारमा इतिहासकै सबैभन्दा ठुलो हार
-
फुटबल, साना देश, साँघुरो सोच र सामाजिक रूपान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण