बजारमा म्याक कफी नयाँ टिन प्याक उपलब्ध
सोमबार, १० पुस २०७४, २१ : ०४
काठमाडौं – मलेसियाको कफी ब्राण्ड म्याक कफीको आधिकारिक आयातकर्ता नेपाल इन्टरनेशनल बिजनेस प्रालिले नेपाली बजारमा म्याक कफी टिन प्याकमा भित्र्याएको छ । बिजनेस प्रालिले मलेसियाको कफी ब्राण्ड म्याक कफि आयात गर्दै आएको छ ।
कम्पनीले बजारमा नयाँ टिन प्याकमा उत्कृष्ट म्याक कफि ल्याएको दावी गरेको छ ।
कफीको नयाँ प्याकीङ र स्वाद नेपाली उपभोक्ताहरुले मनपराउने विश्वास कम्पनीले लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण