मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

योगेश भट्टराईले गरे ताप्लेजुङको मौवाखोलाबाट मतदान

आइतबार, ०४ मङ्सिर २०७९, ०८ : १०
आइतबार, ०४ मङ्सिर २०७९

नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावी मतदान केन्द्रमा मतदान गरेका छन् । 

पहिलो मतदान गर्दा  गर्वको अनुभूती भएको उनले बताएका छन् ।   नागरिकको सार्बभौमसत्ताको प्रयोग गर्ने माध्यम निर्वाचन जसले व्यवस्था कमजोरीलाई हटाउँदै लोकतन्त्रलाई अझ सुदृढ बनाउने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप