एमाले उपाध्यक्ष पाण्डेले गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, ०८ : २९
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले चितवनस्थित राप्ति–५, भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गरेका छन् ।
पाण्डे चितवन १ बाट एमालेको प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण