प्रकाश ज्वालाले सल्यानबाट गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, ०८ : ४९
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इन्चार्ज प्रकाश ज्वाला‌ले मतदान गरेका छन्।
वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट सल्यान प्रतिनिधि सभाका साझा ज्वालले बन्गाड कुपिन्डे नगरपालिका- १ भैरबी प्रावि बेलखोला मतदान स्थलबाट मतदान गरेका हुन् ।
यस मतदान केन्द्रबाट बिहान ७ बजे नै ज्वालाले पहिलो मत खसालेका हुन्। मतदान पछि प्रतिक्रिया दिँदै ज्वालाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण