सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : आरोन मूय, अस्ट्रेलिया

मङ्गलबार, ०६ मङ्सिर २०७९, १९ : १५
मङ्गलबार, ०६ मङ्सिर २०७९

पोजिसन : मिडफिल्डर
उमेरः ३१

विगत एक दशकको धेरैजसो मिडफिल्डको मुख्य भूमिकामा देखिएका ओरन मयू कप प्ले–अफका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका थिए ।स्कटल्यान्डको क्लब सेल्टिकबाट व्यवसायीक फुटबल खेलिरहेका उनले राष्ट्रिय टोलीका लागि पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

उनले प्रिमियर लिग क्लब ब्राइटनबाट पनि खेलेका थिए । सन् २००६ मा अष्ट्रेलियाको यू–१७ टोलीबाट खेलेका उनले सन् २०१२ मा राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । आरोनले राष्ट्रिय टोलीबाट ५३ खेल खेल्दै ७ गोल गरेका छन् । अष्ट्रेलियाले विश्वकप खेल्न लाग्दा उनी मुख्य खेलाडीको रुपमा रहेका छन् । टिमका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रुपमा उनी मुख्य भूमिकामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप