दोलखामा माओवादीका गङ्गा कार्कीको अग्रता कायमै
शुक्रबार, १६ मङ्सिर २०७९, ०६ : ४१

दोलखाको मतगणनामा नेकपा माओवादीका गङ्गा कार्कीको अग्रता कायमै छ ।
पछिल्लो मतपरिणाम अनुसार २४२१ गणना गर्दा माओवादीका गङ्गा कार्कीले १ हजार ३५५ मत पाएका छन् । एमालेका बालकृष्ण शिवाकोटीले भने ७३६ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १०४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?