जुम्लाका कैदी बन्दीलाई खेलकुद सामग्री
शुक्रबार, १६ मङ्सिर २०७९, १६ : १८
जुम्लाका कैदी बन्दीलाई खेलकुदका सामग्री उपलब्ध गराइएको छ । जिल्ला खेलकुद विकास समिति जुम्लाले कैदी बन्दीलाई खेलकुदका सामग्री उपलब्ध गराएको हो। जिल्ला खेलकुद समितिका अध्यक्ष धनकृष्णा पाण्डेका अनुसार भलिबल ३ थान,नेट १ थान, पम्प १ थान र ब्याडमिन्टन कक १ थान दिइएको छ।
जिल्ला कारागार जुम्लामा १ सय ९ जना कैदी बन्दी छन् । उनीहरुमध्ये पुरूष १ सय ६ जना र महिला ३ जना रहेको जिल्ला कारागार जुम्लाका जेलर विष्णु महत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
-
ब्राजिल भर्सेस नर्वे : अन्तिम १६ मा भिनिसियस र हालान्डको भिडन्त
-
डोल्पाको बाढीमा परेर गम्भीर घाइते भएका विकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण