सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगलविरुद्ध मोरोक्कोको अग्रता

शनिबार, २४ मङ्सिर २०७९, ०५ : ००
शनिबार, २४ मङ्सिर २०७९

जारी विश्वपकमा मोरोक्कोले पोर्चुगल विरुद्ध अग्रता लिएको छ । खेलको ४२ औं मिनेटमा मोरोक्कोका युसेफले गोल गरेका हुन् । 

अल थुमामा रंगशालामा जारी क्वार्टरफाइनल खेलमा पहिलो हाफमा गोल खाएपछि पोर्चुगल दबाबमा परको छ । आजको खेलमा क्रिष्टियानो रोनाल्डो बेञ्चमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप