सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गोल्डन बुटको रेसमा को अगाडि ?

सोमबार, २६ मङ्सिर २०७९, १४ : ०७
सोमबार, २६ मङ्सिर २०७९

हरेक विश्वकपमा सर्वाधिक गोलकर्तालाई गोल्डन बुटबाट सम्मानित गरिन्छ । यदि दुई वा सोभन्दा खेलाडीको गोलको संख्या समान भएको भने पेनाल्टी बाहेकको गोललाई मान्यता दिएर गोल्डन बल प्रदान गरिन्छ ।

त्यति हुँदा पनि गोल संख्या समान भयो भने धेरै एसिस्ट गर्ने खेलाडीलाई गोल्डन बुट प्रदान गरिन्छ । गोल्डन बुट दिने चलन सन् १९८२ को विश्वकपदेखि सुरु भएको हो ।
हेरौँ हालसम्मका विजेता-

​१९८२– पाओलो रोस्सी, इटाली, ६ गोल
१९८६ – ग्यारी लिनेकर, बेलायत, ६ गोल
१९९० – सालभाटोर स्चिलाची, ६ गोल
१९९४ – ओलेज सालेङ्को (रुस)÷ऋतो स्टोइचकोभ (बुल्गेरिया), ६ गोल
१९९८ – डेभोर सुकर, क्रोएसिया, ६ गोल
२००२ – रोनाल्डो, ब्राजिल, ८ गोल
२००६ – मिरोस्लाभ क्लोस, जर्मनी, ५ गोल
२०१० – थोमस मुलर, जर्मनी, ५ गोल
२०१४ – हामेज रोड्रिग्वेज, कोलम्बिया, ६ गोल
२०१८ – ह्यारी केन, इंग्ल्याण्ड, ६ गोल

यस विश्वकपमा हालसम्मका सर्वाधिक गोलकर्ता
१. किलियन एमबाप्पे (फ्रान्स) – ५
२. लियोनल मेस्सी (अर्जेन्टिना) – ४
३. ओलिभियर जिरु (फ्रान्स) - ३
४. कोडी गाक्पो (नेदरल्याण्ड) – ३
५. मार्कस रासफोर्ड (इंग्ल्याण्ड) – ३
६. अल्भारो मोराटा (स्पेन) – ३
७. एनर भ्यालेन्सिया (इक्वेडर) – ३
८. बुकायो साका (इंग्ल्याण्ड) – ३
९. रिचार्लिसन (ब्राजिल) – ३
१०. गोन्कालो रामोस (पोर्चुगल) – ३

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप