ईश्वर पोखरेलले भने-पीडादायी गठबन्धनबाट मुक्ति मिल्यो
आइतबार, १० पुस २०७९, २० : ५७
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पीडादायी गठबन्धनबाट मुक्ति मिलेको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले एमालेविरुद्ध बनेको गठबन्धन जनताबाट अस्वीकृत भएको पनि दाबी गरेका छन् ।
उनले भनेका छन्, 'निषेधको राजनीतिक उद्देश्यद्वारा गठित एमाले विरोधी गठबन्धनको असहजता र पीडाबाट अहिलेलाई मुक्ति मिलेको छ । वास्तवमा यो जनताबाट अस्वीकृत भएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
भन्सार विभागका महानिर्देशक भण्डारी अर्थ मन्त्रालयमा तानिएसँगै पाण्डेलाई निमित्तको जिम्मेवारी
-
गण्डकीमा घटे कण्डम प्रयोगकर्ता, बढे एचआईभी सङ्क्रमित
-
९ क्याम्पसका स्ववियू सभापतिद्वारा त्रिवि पदाधिकारीलाई ध्यानाकर्षण
-
राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला
-
पार्टी प्यालेसको पार्किङबाट चोरिएको स्कुटर खोज्दा खुल्यो गिरोहको रहस्य, ६ जना समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण