अजिंगरले आफ्नै मालिकलाई आक्रमण गरेपछि... (भिडियो)
सर्पबाट टाढै बस्नु राम्रो भनेर धेरैले भन्ने गर्छन् । तर समय फेरिएको छ । मानिसहरु सर्पलाई पनि घर पालुवा बनाएर राख्न थालेका छन् । उनीहरुले सर्पलाई बच्चालाई झैँ पाल्छन् । तर एउटा भनाई नै छ – सर्पलाई पालिरहेको थियो ।
सोसल मिडियामा एउटा भिडियो धेरै पटक हेरिएको छ । यो हेरेपछि मानिसहरुले भनिरहेका छन् कि आखिर सर्पलाई पाल्न नै किन पर्यो ? वास्तवमा, भाइरल भिडियोमा एक महिलाले निकै प्रेमपूर्वक बोलाउँदै अजिंगरलाई पिँजडाबाट निकाल्छिन् । तर अजिंगरले मौका देख्ने बित्तिकै महिलाको हातमा यति नराम्रोसँग टोकिदियो भुइँभरी रगत छरियो । यतिमात्रै होइन, अजिंगरको पकडबाट महिलाको हात छुटाउनका लागि पनि हम्मेहम्मे भयो ।
यो १.४८ मिनेटको भिडियोमा देख्न सकिन्छ कि एक महिलाले अजिंगरलाई पिँजडा खोल्दै ‘हाय बेबी गर्ल’ भनेर बाहिर निकाल्छिन् । तर यति नै बेला अजिंगर उनीतर्फ बढ्न थाल्यो र महिलाको हातमा टोक्दै बेस्सरी जकड्न थाल्यो ।
यो भिडियो डेली लाउड नामको ट्विटर ह्यान्डलबाट २४ अक्टोबरमा सेयर गरिएको थियो ।
हेर्नुहोस् भिडियो
Snake attacks owner as she tries to take it out of cage 😳🐍 pic.twitter.com/auVgWTttQ8
— Daily Loud (@DailyLoud) October 23, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण