गौरमा अनिश्चितकालीन निषेधाज्ञा
मङ्गलबार, ०७ पुस २०७२, १६ : २७
रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगर क्षेत्रमा आज बिहान ११ बजेदेखि पुनः अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ ।
शान्ति सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्म गौर नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण