आन्दोलनकारीद्वारा बसमा तोडफोड
सोमबार, १३ पुस २०७२, १३ : ३८
सप्तरी–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान यहाँ एउटा बसमा तोडफोड गरेका छन् ।
मोर्चाका कार्याकर्ताले राजविराजबाट काठमाडौँ जाँदै गरेको ना५ख २८२ नं को बसलाई राजविराज–रुपनी सडकखण्डअन्र्तगत पाँच किलो भने ठाउँमा तोडफोड गरेका हुन् ।
तोडफोडबाट बसको अगाडिको सिसा फुट्नुका साथै सप्तरीको शारस्वर–५ निवासी बस चालक महेन्द्रप्रसाद यादव घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण