हतियारसहित दुईजना पक्राउ
शुक्रबार, १७ पुस २०७२, १२ : ५७
कपिलवस्तु– जिल्लाको बहादुरगञ्जबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बहादुरगञ्ज गाविस–६ का ४५ वर्षीय मुस्ताक अहमद र सोही स्थानका १८ वर्षीय रिजुवान अन्सारी रहेका छन् ।
विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बहादुरगञ्जको प्रहरी टोलीले यी दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको प्रहरी नायब निरीक्षक भिमसेन विष्टले बताए ।
पक्राउ भएका दुबै जनालाई हातहतियार तथा खरखजाना मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
अनुभव र नेतृत्वको सङ्गम ग्रानिट जाका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण