इन्टेक्सको नयाँ थ्रिजी फोन एक्वा प्ले बजारमा
काठमाडौं–इन्टेक्स मोबाइलको लागि नेपालको आधिकारिक बिक्रेता सि.जी. इ.ओ. एल ले २०१६ फेब्रवरी ११ देखि नयाँ मोडल एक्वा प्ले बजारमा ल्याएको छ ।
सिजी इ.ओ. एल.ले स्मार्टफोनका कस्टमरका लागि एक्वा प्ले फोन ल्याएको छ । यसको बजार मूल्य रू ५,६६६– कायम गरिएको छ । डुवल सिम लाग्ने लाग्ने यस फोन थ्रिजी प्रबिधीयुक्त छ । ४ इन्चको टी.एफ.टि डिस्प्ले प्रबिधि रहेको यस फोनमा ८०० एक्स ४८० को पिस्कल रिजुलसन रहेका छ । १.२ गिगाहर्जको डुवल कोर मेडियाटेक एम.टि ६५७२ डब्लु प्रोसेसर, ५१२ एम.बि ¥याम र ८ जि.बि इन्टरनल स्टोरेज रहेको छ भने यसमा ३२ जि.बीको मेमोरी कार्ड थप गर्न सकिन्छ । एण्ड्रोयड ललिपप भर्सनमा रहेका यस फोनमा १४०० एम.ए.एच ब्याट्री रहेको छ । भि.जि.ए क्यामरा रहेको यस फोनमा दुईवटा क्यामरा जडित छन् । वाईफाई, वाईफाई हटस्पोट, ब्लुटुथ भर्सन ४.०, माइक्रो यु.एस.बी., जि.पि.एस., एफ.एम रेडियो, ३.५ एम एम अडियो ज्याक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण