बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बाह्रौं साग : फुपुल्हामुले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण

सोमबार, ०३ फागुन २०७२, १३ : ३७
सोमबार, ०३ फागुन २०७२

गुवाहाटी– भारतका जारी बाह्रौं सागमा नेपालले दोस्रो स्वर्ण पदक हात पारेको छ ।

नेपालका लागी जुडोकी फुपुल्हामु खत्रिले सोमबार स्वर्ण पदक जितिन् । यसअघि उसुकी निमा घर्तिमगरले नेपालका लागी पहिलो स्वर्ण पदक जितेकी थिइन् ।

सोमबार सिलोङमा भएको फाइनल खेलमा खत्रीले भारतीय प्रतिस्पर्धीलाई हराउँदै स्वर्ण चुमेकी हुन् । खत्रीले ६३ केजी तौल समुहमा प्रतिस्पर्धा गरेको बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप