यातायात व्यवस्था विभागका प्राविधिक निर्देशकविरुद्व मुद्दा दायर
सोमबार, ०३ फागुन २०७२, १५ : ०६
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा यातायात व्यवस्था विभाग, मिनभवनका प्राविधिक निर्देशक (उप–सचिव) नबिन कुमार पोखरेलविरुद्व विषेश अदालतमा मुद्दा दायर गरेको छ । भारतको एभन साईकल लिमिटेडबाट ईलेक्ट्रिकल स्कुटर नेपाल आयात गर्ने प्रकियाको सिलसिलामा पोखरेलले आयातकर्तासंग ३६ वटा स्कुटरको प्रति स्कुटर ५ हजारका दरले जम्मा १,८०,००० घुस रकम लिई भ्रष्टाचार गरेको ठहर गर्दै विषेश अदालतमा मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण