फागुन ७ गते दशरथ रंगशालामा निशुल्क प्रार्थना उपचार
काठमाडौ– शारिरिक र मानसिक रुपमा अपाङ्गता भएका असक्तहरुको प्रार्थना विधीबाट आगामि फागुन ७ गते दशरथ रंगशालमा निशुल्क उपचार गरिने भएको छ । बीनीप्रप्र सेवाकार्य नेपालले आयोजना गर्ने चंगाई कार्यक्रममा प्रार्थनाबाट निशुल्क उपचार गरिने सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । आफू पनि त्यस्तै विधीबाट स्वस्थ्य भएका सस्थाका अध्यक्ष चेतबहादुर खरेलले ईश्वरसँग प्रार्थन गरेर अशक्तहरुको उपचार गर्ने छन । पत्रकार सम्मेलनमा खरेलले कार्यक्रममा ५० हजार जनाको उपचार गरिने जानकारी दिदै उपचारपछि सबै त्यही ह्विल चेयर छाडी हिडेर घर फर्कने दावी गरे । उनले यो विधीबाट क्यान्सर र एचआईभीको समेत सफल उपचार भईसकेको भएपनि त्यो नदेखिने भन्दै अपाङ्गता भएकाहरुमा भने यसको प्रभाव तत्कालै देखिने बताए । उनले यसकोलगि केही समय अघि वितरण गरिएको १५ सय खुत्रुकेबाट संकलित रकमको उपयोग गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण