महिला फुटबलमा भारतको जित, स्वर्ण जित्ने नेपालको सपना चकनाचुर
सोमबार, ०३ फागुन २०७२, १६ : ५४
गुहाटी– बाह्रौं साग अन्तर्गत महिला फुटवलको उपाधी भारतले जितेको छ । सोमबार सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा भारतले नेपाललाई ४–० को गोल अन्तरले हराएको हो ।
हारसँगै नेपालको स्वर्णपदक जित्ने सपना चकनाचुर बनेको छ । खेलको ३२ औं मिनेट अग्रता लिएको भारतिय टोलीले दोस्रो हाफमा तिन गोल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण