होलीमा रंगिएका अनुहारहरु (फोटोफिचर)
मङ्गलबार, ०९ चैत २०७२, १६ : २४
काठमाडौँ- रंगहरुको पर्व होली आज राजधानीसहित विभिन्न जिल्लाहरुमा धुमधामसँग मनाइयो ।
राजधानीको पाटन, वसन्तपुर, टुडिखेल,बानेश्वर, चावहील, कोटेश्वर कालीमाटीलगायत विभिन्न स्थानहरुमा सांगितिक कार्यक्रमसहित मनाइएको छ । शहरका चोकचोकमा राष्ट्रिय कलाकार गायक गायिकाहरुले माहोल तताएका थिए ।
राजधानीका सडकमा होली मनाउने युवायुवतीहरु भीड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण