बेइजिङको कार्यक्रम सकेर प्रम ओली सान्यामा
बिहीबार, ११ चैत २०७२, ०७ : २५
काठमाडौँ– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बेइजिङका महत्वपूर्ण कार्यक्रम सकेर सान्या सहर पुगे ।
प्रधानमन्त्री ओली बुधबार साँझ सान्या पुगेको भ्रमण दलका सदस्य प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार निरू पालले जानकारी दिइन् ।प्रधामन्त्री ओलीले बिहीबार सान्यास्थित ‘बोआओ फोरम’ मा सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली सान्या प्रस्थान गर्नुअघि नेपाल र चीनबीच १५ बुँदे संयुक्त विज्ञप्ति जारी भएको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण