शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बाल यौन दुराचारको आरोपमा भारतीय पक्राउ

बिहीबार, ११ चैत २०७२, ०८ : २८
बिहीबार, ११ चैत २०७२
पोखरा– बाल यौन दुराचार गरेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । भारतको उडिसा राज्य धामनगर थाना नुवापोडा घर भई हाल पोखरा बस्दै आएका अशोक रावलले १० वर्षीय बालकलाई ललाईफकाई यौन दुराचार गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप