जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
आइतबार, १४ चैत २०७२, १३ : १५
गोरखा– मान्व–७ बस्ने १६ वर्षीय युवतीलाई स्थानीय जंगलमा दाउरा काटन जानेक्रममा गत चैत ७ गते जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय बीरबहादुर गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण