नेत्री कोइराला चीन प्रस्थान
आइतबार, १४ चैत २०७२, १३ : २२
[caption id="attachment_34953" align="alignleft" width="835"] Sujata Koirala.JPG[/caption]
काठमाडौँ–नेपाली काँग्रेस नेत्री सुजाता कोइराला आज चीन प्रस्थान गरेकी छिन् ।
चीनको जिनानमा यही चैत १७ र १८ गते हुने ‘पर्यावरणीय सुरक्षा र मानव स्वास्थ्यसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा’ भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सम्मेलनमा विश्वको वातावरण र प्रदूषणका बारेमा छलफल हुनेछ । दुईदिने उक्त सम्मेलनमा जलवायु विषयका अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागिता रहनेछ । नेत्री कोइराला विश्व जलवायु अनुकूलन र पर्यावरणीय सञ्जालसम्बन्धी महिला समितिको अध्यक्ष समेत छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण