एसएलसी परीक्षालाई मध्यनजर गर्दै मंगलबारदेखि लोडसेडिङ घट्ने (तालिकासहित)
सोमबार, १५ चैत २०७२, १० : ५४
काठमाडौं– नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाउने तयारी गरेको छ ।
चैत १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ घटाउन लागेको हो । लोडसेडिङ मंगलबारदेखि घट्ने र सोको तालिका सोमबार सार्वजनिक गरेको छ । प्राधिकरणले अहिले सातामा ८४ घण्टा लोडसेडिङ गर्दै आएकोमा मंगलबारदेखि सातामा ७७ घण्टामात्रै लोडसेडिङ हुनेछ । प्राधिकरणका प्रणाली सुधार तथा सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले नदीहरुमा पानीको बहाव नबढेपनि बैकल्पिक उपाय लगाएर एसएलसीको तयारीमा रहेका विद्यार्थीको सुविधाको लागि लोडसेडिङ घटाउन लागिएको बताए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण