मातृका यादवको युवा आन्दोलन समिति गठन
आइतबार, १४ चैत २०७२, १५ : ४५
सप्तरी –मातृका यादव नेतृत्वको संयूक्त मधेशी राष्ट्रिय आन्दोलन समिति, सप्तरीले आशिष सिंहको संयोजकत्वमा युवा आन्दोलन समिति गठन गरेको छ ।
आन्दोलनलाई परिणाममुखि बनाउनका लागि आन्दोलन समिति निर्माण गरिएको आन्दोलन समितिका केन्द्रीय प्रवक्ता बलराम यादवले जनाएका छन् ।
प्रवक्ता यादवले तेश्रो मधेश आन्दोलनको ईमान्दार नेतृत्व नभएको कारण परिणाममूखी हुन नसकेको दाबी गरेका छन् । उनले क्रान्तिकारी, जुझारू एवं सत्ताको लोभ रहित ईमान्दार नेता मातृका यादवको नेत्रृत्वमा रहेको उक्त आन्दोलन समितिमा गोलबन्द हुन सबैमा आह्वानसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण