मानव कङ्काल फेला
आइतबार, १४ चैत २०७२, १५ : ५०
बनेपा– काभ्रेपलाञ्चोकमा आज एक जनाको मानव कङ्काल फेला परेको छ ।
पनौती नगरपालिका–१ स्थित खोल्सामा कङ्कालसँगै कालो ट्राउजर र हवाई छाप चप्पल पनि भेटिएको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । स्थानीयवासीले खानेपानी लिन जाँदा सो कङ्काल देखेर प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण